घुससहित पक्राउ परेका कोटहीमाई गापाका इन्जिनियरबिरुद्ध भ्रष्टाचार मुद्दा – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

घुससहित पक्राउ परेका कोटहीमाई गापाका इन्जिनियरबिरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। सेवाग्राहीसँग४५ हजार रुपैयाँ घुस लिएपछि रकमसहित पक्राउ परेका रुपन्देही जिल्लाको कोटहीमाई गाउँपालिकाको करार सेवामा कार्यरत इन्जिनियर अरविन्दकुमार यादवविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दर्ता भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो अनुसन्धान पुरा गरी सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

गत जेठ २० गते घुस रकमसहित पक्राउ परेका यादवले कोटहीमाई गाउँपालिका–७ मा सडक पीसीसी ढलानको काममा भुक्तानी गर्नेक्रममा ४५ हजार रुपैयाँ घुस मागेको अख्तियारले दाबी गरेको छ। अख्तियारले ४५ हजार रुपैयाँ विगो कायम गरी मुद्दा दायर गरिएको छ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० श्रावण १५, १९: ०८

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० श्रावण १५, १९: ०८

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० श्रावण १५, १९: ०८

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...