
काठमाडौं। नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति विस्तार गरी ४०७ सदस्यीय बनाउने भएको छ। माओवादीले ३८५ सदस्यीय केन्द्रीय समितिमा २२ जना थपेर ४०७ सदस्यीय बनाउने तयारी गरेको हो।
आज बिहान बसेको पदाधिकारी र स्थायी कमिटी बैठकले केन्द्रीय समिति विस्तार गर्ने निर्णय गरेको माओवादी केन्द्रले जनाएको छ। त्यसका लागि आजबाट सुरु भएको केन्द्रीय समिति बैठकमा विधान संशोधन प्रस्ताव पेश भएको छ।
केन्द्रीय समितिबाट विधान संशोधन गरेपछि महिला, युवा र छुटेका केही सिनियर नेताहरुलाई केन्द्रीय समितिमा समावेश गर्ने बताईएको छ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...