
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारबिरुद्ध र सुशासनको पक्षमा सरकारले चलाइरहेको अभियान नरोकिने बताएका छन्।
नेपाल प्रज्ञा प्रतिष्ठानमा आजबाट शुरु पार्टी केन्द्रिय समितिको बैठकमा बोल्दै पार्टी अध्यक्षसमेत रहेका दाहालले प्रतिवेदन राजनिितक प्रतिवेदन पेस गर्दै पछिल्लो घटनाक्रमबारे टिप्पणी गर्दै यस्तो बोलेका हुन्।
‘छोड्न परे सरकार छोड्न तयार छौं तर भ्रष्टाचार र सुशासनको अभियान छोन्नि’, दाहालले भने ‘गठबन्धन सरकार झन् मजबुत हुँदै गएको छ।’
दाहालले गठबन्धन सरकारले गरेको राम्रो काम देखेर विविध तवरबाट घेराबन्दी भने जारी रहेको बताए। उनले समाजवादी मोर्चा बनेको र त्यसले पनि काम गर्नका लागि झन् सहज भएको बताए ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...