
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा विश्वम्भर प्रसाद श्रेष्ठलाई नियुक्त गरेका छन्।
श्रेष्ठको नाम संघीय संसदको संसदीय सुनुवाइ समितिले सोमबार अनुमोदन गरी राष्ट्रपति समक्ष पेश गरेको थियो।
गत साउन १८ गते बसेको संवैधानिक परिषदको बैठकले श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो। प्रधानन्यायाधिश हरिकृष्ण कार्कीको उमेर हदका कारण पदबाट निवृत भएपछि श्रेष्ठ साउन २२ गतेदेखि कायम मुकायम प्रधानन्यायाधिशको भूमिकामा थिए।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...