ग्यास सिलिण्डरमा २३५ रुपैयाँ बढ्यो, अन्य सबै पेट्रोलियम पदार्थको मूल्यमा अचाक्लि बृद्धि – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

ग्यास सिलिण्डरमा २३५ रुपैयाँ बढ्यो, अन्य सबै पेट्रोलियम पदार्थको मूल्यमा अचाक्लि बृद्धि

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा अचाक्ली वृद्धि गरेको छ। निगमको सञ्चालक समिति विहीबारको बैठकले स्वचालित मूल्य प्रणालीअनुसार खाना पकाउने ग्यासमा एकैपटक प्रति सिलिण्डर २३५ रुपैयाँ बृद्धि गरेर नागरिकको ढाड सेकेको हो।

निगमकाअनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ, डिजेलमा प्रतिलिटर ३ रुपैयाँ र ग्यासको प्रतिसिलिण्डर २३५ रुपैयाँले वृद्धि भएको हो। निगमले बिहीबार नयाँ मूल्यसूची पठाउँदै पेट्रोलमा ३.१७ रुपैयाँ र डिजेलमा २.४८ रुपैयाँ र ग्यासमा १८६.४५ रुपैयाँ वृद्धि गरेको थियो।

यससँगै काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य १८२ रुपैयाँ, डिजेलको १७० रुपैयाँ पुगेको छ। त्यस्तै ग्यासको मूल्य वृद्धि भएर १८९५ रुपैयाँ पुगेको छ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० भाद्र १५, १४: ५३

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
  • २०८० भाद्र १५, १४: ५३

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.६२...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० भाद्र १५, १४: ५३

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...