शिक्षकहरु सडकमा आउन बाध्य हुनु दुर्भाग्यः डा.शेखर – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

शिक्षकहरु सडकमा आउन बाध्य हुनु दुर्भाग्यः डा.शेखर

काठमाडौं। नेपाली कांग्रेसका बरिष्ठ नेता डा.शेखर कोइरालाले शिक्षकहरु विद्यालय बन्द गरेर आफ्नो अधिकारका लागि सडकमा आउन बाध्य हुनु दुर्भाग्य भएको बताएका छन्।

नेपाल शिक्षक महासंघको आव्हानमा राजधानी केन्द्रीत सडक आन्दोलनको तेश्रो दिन जारी रहँदा सत्तारुढ कांग्रेसका बरिष्ठ नेता डा. कोइरालाले शुक्रबार सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै यस्तो धारणा सार्वजनिक गरेका छन्।

उनले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि अग्रमोर्चामा रहेका शिक्षक सडकमा आउनुलाई दुर्भाग्य हो भनेका छन्।

‘कानूनी रुपमा शिक्षा क्षेत्र सबल गराउन शिक्षकहरुको भूमिकाको उच्च मुल्याङ्कन गर्दै विधेयकमा आवश्यक प्रावधान समेटौं र यो आन्दोलन आजै सहमतिमा टुंग्याउँ’ डा. कोइरालाले भनेका छन्।

नेता डा. कोइरालाले शिक्षकहरुका केही मागहरु व्यवहारिक, कानूनी र संवैधानिक भएको जनाउँदै दक्ष जनशक्ति उत्पादनमा तल्लो कक्षाबाटै राम्रो शिक्षा दिनु पर्नेमा व्यवहारिक कारण्ढाले त्यस्तो हुन नसकेको बताएका छन्।

उनले शिक्षकका मागहरु तुरुन्त संवोधन गर्न सरकारको ध्यानाकर्षण समेत गराएका छन्।

हेरौं डा.कोइरालाको स्टाटस् जस्ताको तस्तै –

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० आश्विन ५, १८: २१

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० आश्विन ५, १८: २१

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० आश्विन ५, १८: २१

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...