
धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कैलालीमा कालो झन्डा देखाइएको छ।
कैलालीस्थित लम्किचुहा नगरपालिकाको भवन शिलान्यास गरेर धनगढी सोमबार फर्किँदै गरेका दाहाललाई क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताले कालो झन्डा देखाएका हुन्।
उनीहरूले एमसीसीलगायतका सम्झौता गर्दा दाहालले राष्ट्रहित विपरीत काम गरेको भन्दै नारा लगाउँदै उनीहरूले कालो झन्डा देखाएका थिए।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...