प्रभु साहकी पत्नी रिनाकुमारीले एमाले त्याग्दा मेयर पद गुम्यो – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

प्रभु साहकी पत्नी रिनाकुमारीले एमाले त्याग्दा मेयर पद गुम्यो

काठमाडौं। रौतहटको मौलापुर नगरपालिकाकी नगरप्रमुख रिनाकुमारी साहले नेकपा एमाले पदत्याग गरेसँगै पद गुमाएकी छन्।

निर्वाचन आयोगले मंगलबार एक सूचना जारी गर्दै प्रमुख साहको पद रिक्त भएको जनाएको हो।

२०७९ वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भए पनि उनले दल त्याग गरी अन्य दलको सदस्यता लिएका कारण प्रमुख पद गएको निर्वाचन आयोगले जनाएको हो।

मौलापुर नगरपालिकाकी नगरप्रमुख रीनाकुमारी श्रीमान प्रभु साह अध्यक्ष भएको आम जनता पार्टीमा आबद्ध भएकी हुन्।

एमाले छाडेर स्वतन्त्र रुपमा २०७९ मंसिरमा भएको निर्वाचनमा रौतहट क्षेत्र नम्वर ३ बाट निर्वाचित पूर्वमन्त्री प्रभु साहले गत वर्ष नै आम जनता पार्टी गठन गरेका थिए।

 

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० आश्विन ३०, १४: ४४

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० आश्विन ३०, १४: ४४

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० आश्विन ३०, १४: ४४

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...