
काठमाडौं । नेपाल प्रहरीको हेडक्वाटरमा कार्यरत कैलास लिम्वुले भारतको हैदराबादमा संचालित अधिकृतहरुको तालिममा बीएसएफ ट्रफी जितेर नेपालको कीर्ति राखेका छन्।
भारतको हैदरबादस्थित सरदार बल्लब भाई पटेल राष्ट्रिय प्रहरी एकेडेमीमा सम्पन्न ७५औं वाह्यीय विषयको आर. आर. प्रविणता तहको तालिममा सो ट्रफी लिम्बुले जितेका हुन्।
सो तालिममा नेपाल प्रहरीबाट पाँच जना प्रहरी अधिकृतहरुले भाग लिएको नेपालस्थित भारतीय दूतावासले ट्विट गर्दै सोको जानकारी दिएको हो ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...