अभिनेत्री दिपाशा बिसीको निधन – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

अभिनेत्री दिपाशा बिसीको निधन

काठमाडौं। नेपालको रंगमञ्चमा जलपरी भनेर चिनिएका चर्चितअभिनेतृ दिपाशा बीसीको निधन भएको छ।

स्वास्थ्यमा असहज महसुस भएपछि नर्भिक अस्पताल थापाथलीमा बुधबार राति भर्ना भएकी विसीको उपचारको क्रममा बिहीबार बिहान मृत्यू भएको अस्पतालले जनाएको छ।

उनको मृत्युको कारण खुलिसकेको छैन। सुर्खेत घर भएकी दीपाशा अविवाहित हुन्।

‘जलपरी’ नामले मोडलिङ र फिल्ममा चर्चित उनले बिरानो माया, चाल, दुलही रानी र झेली फिल्ममा अभिनय गरेकी छिन्। उनको डेब्यु फिल्म ‘दुलही रानी’ २०६८ मा रिलिज भएको थियो ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० कार्तिक २३, १७: ५१

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० कार्तिक २३, १७: ५१

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०८० कार्तिक २३, १७: ५१

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...