
काठमाडौं। नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले राजीनामा दिएका छन्।
उमेरको विषयमा छानबिन सुरू भएपछि उपरथी पाण्डेले बिहीबार साँझ राजीनामा बुझाएको जनाइएको छ।
रथीमा बढुवा हुने प्रक्रियामा रहेका पाण्डेको उमेरको विषयमा प्रश्न उठेपछि नेपाली सेनाले अनुसन्धान सुरु गरेको थियो। पटकपटक विवादमा देखिइरहने पाण्डेलाई भावी प्रधानसेनापति हुने गरी बढुवा गरिन लागिएको थियो।
उनी यसअघि पनि एक कार्यक्रमबीच कुटनीतिक मर्यादाबाहिरको कार्य गरेको भन्दै विवादित बनेका थिए।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...