उर्जा उद्यमी पोखरेल भए अन्तराष्ट्रिय हाईड्रोपावर एसोसिएसनको उपाध्यक्ष – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

उर्जा उद्यमी पोखरेल भए अन्तराष्ट्रिय हाईड्रोपावर एसोसिएसनको उपाध्यक्ष

 

काठमाडौं। नेपालको ऊर्जा क्षेत्रमा क्रियाशील उद्यमी सुशील पोखरेल इन्टरनेसनल हाइड्रोपावर एसोसिएसन (आइएचए)को उपाध्यक्षमा निर्वाचित भएका छन्।

उनी एसोसिएसनको सन् २०२३–०२५का लागि उपाध्यक्षमा निर्वाचित भएका हुन्। इन्डोनेसियाको बालीमा आयोजना भएको ‘अन्तर्राष्ट्रिय जलविद्युत् सम्मेलन’ मा पोखरेल उपाध्यक्षमा निर्वाचित भएका हुन्।

कुशल नेतृत्व क्षमता, जलविद्युत् तथा स्वच्छ ऊर्जा विकासमा निरन्तरको क्रियाशीलताले पोखरेललाई उपाध्यक्षमा निर्वाचित गरिएको बताइएको छ। उनले एसिया तथा मध्य एसियाका २८ देशलाई नेतृत्व गर्नेछन्।

सम्बन्धित समाचार

नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
  • २०८० कार्तिक २४, १७: १८

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.६२...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०८० कार्तिक २४, १७: १८

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...

राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
  • २०८० कार्तिक २४, १७: १८

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...