
काठमाडौं। अध्यागमन विभागले यस वर्षको भाईटिका अर्थात कात्तिक २८ गतेवाहेक अन्य दिन अध्यागमन विभागको सेवा सुचारु गर्ने भएको छ।
विभागकाअनुसार तिहार बिदाका अन्य दिनमा भने विभागको पर्यटक भिषा शाखा र एजेन्सी शाखा खुला रहने भएको छ। सार्वजनिक बिदामा भाइटीकाको दिन बाहेक अन्य दिन बिहान ११ बजेदेखि १ बजेसम्म सेवा सुचारु रहने विभागले जनाएको छ।
अहिले पर्यटक आगमन बढी हुने मौसम हो। पदयात्रा र पर्वतारोहणका लागि यस मौसममा बढी पर्यटक आउने गर्छन्।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...