जाजरकोटका भूकम्प पीडित पुनको चिसोका कारण मृत्यु – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

जाजरकोटका भूकम्प पीडित पुनको चिसोका कारण मृत्यु

काठमाडौं। जाजरकोटको बारेकोट रामिडाँडाका भूकम्पपीडित डुमे पुनको चिसोका कारण शुक्रबार निधन भएको छ।

उनको त्रिपालमै मृत्यु भएको बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरिले जानकारी दिए। उनी अस्थायी त्रिपालमा आश्रय लिएर बस्दै आएका थिए।

बारेकोटमा भूकम्पपीडितका लागि व्यवस्थित त्रिपाल, कम्मल, न्यानो कपडा, म्याट लगायका दुई हजार सेट राहत सामग्री तत्काल आवश्यक परेको गिरिले बताए।

गत कात्तिक १७ गते रामीडाँडा केन्द्रविन्दु भएर गएको भुकम्पमा परी जाजरकोटमा एक सय एक र रुकुम पश्चिममा ५३ जनाको ज्यान भईसकेको छ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० मंसिर १, १२: ३६

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० मंसिर १, १२: ३६

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० मंसिर १, १२: ३६

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...