पूर्वराजा ज्ञानेन्द्रशाह झापा जाँदै – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper
शालिक अनावरणदेखि र्‍यालीमा सहभागी सम्मका कार्यक्रम

पूर्वराजा ज्ञानेन्द्रशाह झापा जाँदै

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाह पृथ्वीनारायण शाहको सालिक अनावरणका लागि भोली झापा जाने भएका छन्।

पूर्वराजा ज्ञानेन्द्र बिर्तामोडस्थित ई कम कलेजमा स्थापना गरिएको पृथ्वीनारायण शाहको सालिक अनावरणको लागि झापा जान लागेको बताईएको छ।

शाहको भ्रमण व्यवस्थापनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेन १० दिनदेखि झापामै रहेका छन्।

अध्यक्ष लिङदेन पूर्वराजाको कार्यक्रम व्यवस्थापन र तयारी गरिरहेका छन्। पूर्वराजा ज्ञानेन्द्र धुलाबारीस्थित मेची रिसोर्टमा बस्ने कार्यक्रम रहेको छ।

भोलि धुलाबारीस्थित निन्दा खोलाबाट उनको स्वागत र्‍याली सुरु हुनेछ। उक्त र्‍याली मा उनी पनि सहभागी हुने कार्यक्रम छ।

उक्त ¥यालीलाई करिब ८ हजार मोटरसाइकले स्कर्टीङ गरेर धुलाबारीबाट बिर्तामोड पुर्‍ या्उने कार्यक्रम रहेको छ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० मंसिर ८, १४: ४९

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० मंसिर ८, १४: ४९

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० मंसिर ८, १४: ४९

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...