केपी ओलीमाथि धनकुटाको लेगुवामा महेश राईद्वारा मुक्का प्रहार – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

केपी ओलीमाथि धनकुटाको लेगुवामा महेश राईद्वारा मुक्का प्रहार

धनकुटा । मध्यपहाडी लोकमार्गमा जारी संकल्प यात्राको क्रममा धनकुटाको लेगुवाघाट पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि एकजनाले मुक्का प्रहार गरेका छन्।

भोजपुरबाट अरुण नदी तरेर धनकुटा जिल्ला प्रवेश गरेपछि महालक्ष्मी नगरपालिका वडा नम्वर ५ लेगुवामा ओलीमाथि मुक्का प्रहार भएको हो। ओलीलाई लेगुवाकै महेश राईले मुक्का हानेका हुन्।

ओलीको स्वागतमा लाइनमा बसेका राईले ओली नजिकै पुगेपछि मुक्का प्रहार गरेका हुन्। एक मुक्का हानेपछि राईलाई सुरक्षाकर्मी र यात्रामा रहेकाहरुले समातेका थिए। राईलाई एमाले कार्यकर्ताले कुटपिट समेत गरेका थिए।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० मंसिर २८, १७: २५

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० मंसिर २८, १७: २५

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० मंसिर २८, १७: २५

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...