प्रधानमन्त्री कपमा कोशीले दियो पुलिसलाई १६७ रनको लक्ष्य – Naya Bikalpa
October 23, 2026, Friday      Epaper

प्रधानमन्त्री कपमा कोशीले दियो पुलिसलाई १६७ रनको लक्ष्य

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितमा कोशी प्रदेशले नेपाल पुलिस क्लबलाई १६७ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा पहिले ब्याटिङ गरेको कोशी ४८.२ ओभरमा १६६ रनमा अलआउट भएको हो ।
कोशीका लागि सुजन थपलियाले शतकीय पारी खेले। उनले १२६ बलमा ६ चौका र ८ छक्का प्रहार गर्दै १०५ रनको योगदान गरे । अभ्यश तिमिशिनाले २३ रन बनाए । अन्य खेलाडीको प्रदर्शन भने उल्लेख्य रहन सकेन ।
पुलिसका लागि भने करण केसीले ३, सुनिल धमला र ललित राजवंशीले २ र २ तथा कुशल भूर्तेल, राशिद खान र सागर ढकालले १ र १ विकेट लिए।

सम्बन्धित समाचार

दसैं मनाएर उपत्यका फर्किने बढ्दै
दसैं मनाएर उपत्यका फर्किने बढ्दै
  • २०८० माघ २, १२: ३९

काठमाडौं : दसैं मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि उपत्यका भित्रिने प्रमुख नाकाहरूमा सवारी चाप बढ्न थालेको छ...

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच रोचक प्रश्नोत्तर
अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच रोचक प्रश्नोत्तर
  • २०८० माघ २, १२: ३९

काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशंकरबीच बदलिँदो विश्व परिस्थितिमा अन्तरराष्ट्रिय सहकार्यको स्वरूप र भविष्यबारे...

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण, सिंचाइमा सहज
सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण, सिंचाइमा सहज
  • २०८० माघ २, १२: ३९

तुलसीपुर (दाङ) : दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित कृत्रिम ड्याम निर्माण भएपछि स्थानीय किसानहरूका लागि सिंचाइ सुविधामासहजता...