
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत् वितरण लाइनलाई अपडेट गर्नुपर्ने बताएका छन् । इप्पान डे–२०८० का अवसरमा बिहीबार काठमाडौं आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
“वितरणका पूर्वाधार पुराना भएका छन्, अपडेट गर्न आवश्यक छ,” उनले भने, “लगानीमैत्री वातावरण बनाउँदै अगाडि बढ्नेछौँ । निजी क्षेत्रलाई निराश बनाउँदैनौँ ।”
सुरक्षाका विषयमा पनि सरकार गम्भीर रहेको उनले बताए । विद्युत् निर्यात गर्न उत्पादन बढाउनुपर्ने भन्दै मन्त्री बस्नेतले नीति–नियमले समस्या पारेको भए त्यसलाई संशोधन गरेर अगाडि बढ्न सकिने उल्लेख गरे ।
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदार नरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित भएका छन्। पाँच पदका...
काठमाडौं : चालु आवको भदौ महिनामा दुई खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज...
काठमाडौं : नेपालीको महान चाड बडादसैं मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ जना यात्रुले काठमाडौं उपत्यका छाडेका...