भारतीय विदेशमन्त्री जयशंकर र परराष्ट्रमन्त्री साउदबीच भेटवार्ता – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

भारतीय विदेशमन्त्री जयशंकर र परराष्ट्रमन्त्री साउदबीच भेटवार्ता

काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकर र नेपालका परराष्ट्र मन्त्री एन साउदबीच नयाँ दिल्लीमा भेट भएको छ ।

भारतमा आयोजना हुने ‘राइजिङ डाईलग २०२४’मा भाग लिन नेपालको प्रतिनिधित्व गर्दै नयाँ दिल्ली पुगेका मन्त्री साउदलाई विदेशमन्त्री जयशंकरले शुक्रबार स्वागत गरेका छन् ।

सो अवसरमा उनले राईजिङ डाइलगमा मन्त्री साउदको सक्रिय सहभागिताको लागि प्रशसन्नता प्रकट गर्दै समामाजिक सञ्जाल एक्समार्फत भेटवार्तामा दुबैबीच आपसी सहयोग र सकारात्मक सम्वन्धका विषयमा छलफल भएको जनाएका छन् ।

 

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० फाल्गुन १२, १८: ५६

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० फाल्गुन १२, १८: ५६

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० फाल्गुन १२, १८: ५६

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...