
काठमाडौं । नेपाल विद्युत प्राधिकरण महाराजगञ्ज वितरण केन्द्र अन्तरर्गतको विद्युतीय लाइइन भूमिगत गर्ने कार्यका लागि प्राधिकरणले सो क्षेत्रमा एक सतासम्म लोडसेडिङ हुने जनाएको छ।
ती स्थानहरुमा बिहान १० बजेखदेखि दिउँसो २ बजेसम्म विद्युत आपूर्ती बन्द हुने प्राधिकरणले जनाएको छ । जसअनुसार पहिलो दिन आज महाराजगञ्जदेखि पञ्चकन्या स्कुलसम्म विदूत आपूर्ती बन्द हुने भएको छ ।
यता गोंङ्गवु, सामाखुसी, टाउन प्लानिङ क्षेत्रहरुमा भोली विहिबार र चपली घुम्ती चोक र पासिकोट क्षेत्रमा पर्सी १८ गते विद्यूत आपूर्ती बन्द हुने भएको हो।
प्राधिकरण्ढाका अनुसार फागुन १९ गते शनिबार हेपालीहाईटदेखि धापासी विद्यालय हुँदै हदाल गौंडासम्म, २० गते लाजिम्पाटको एभरेष्ट वैंकदेखि राष्ट्रपति भवन हुँदै टुँडालदेवीसम्मको क्षेत्र लोडसेडिङ हुने भएको हो ।
यता गोल्फुटार पेट्रोल पम्पदेखि बसुन्धारा सम्म फागुन २१ गते र गोल्फटारदेखि हयाम्स अस्पतालसम्म फागुन २२ गते मंगलबार विद्युत आपूर्ती बन्द हुने भएको हो।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...