बालकुमारी घटनाले निकास पाएको प्रधानमन्त्रीकाे दावी – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

बालकुमारी घटनाले निकास पाएको प्रधानमन्त्रीकाे दावी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बालकुमारी घटनाले निकास पाएको बताएका छन् । बिहीबार प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभाको बैटकमा बोल्दै यस्तो प्रक्रिया दिएका हुन् ।

बालकुमारीमा २ जनाको मृत्यु भएको विषयमा सांसदहरूले उठाएको कुराहरुका बारेमा कुरा गर्दै उनले सरकार पुनर्गठनले बालकुमारी घटनाबारे सांसदहरूले उठाएको माग पुरा भएको उल्लेख गरे ।

सांसदहरूले बालकुमारी घटनाका प्रमूख दोषि भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला रहेको भन्दै सरकारबाट हटाउन माग गरेका थिए ।

सम्बन्धित समाचार

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०८० फाल्गुन २४, १५: ०७

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०८० फाल्गुन २४, १५: ०७

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० फाल्गुन २४, १५: ०७

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...