नेपालले जित्यो एसियाली र्‍याफ्टिङ च्याम्पियनसिपमा स्वर्ण – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

नेपालले जित्यो एसियाली र्‍याफ्टिङ च्याम्पियनसिपमा स्वर्ण

काठमाडौं । भारतमा भएको डब्लुआरएफ एसियाली र्‍याफ्टिङ च्याम्पियनसिपमा नेपालले स्वर्ण पदक जितेको जितेको छ ।

भारतको हिमाचल प्रदेशस्थित सिम्लामा भएको प्रतियोगितामा नेपालले आरएक्स (हेड टु हेड)मा भारतलाई नै पछि पार्दै स्वर्ण पदक जितेको हो ।उक्त प्रतिशपर्धामा नेपालले १ सय २० अंक जोड्दै स्वर्ण पदक जितेको नेपाल र्‍याफ्टिङ एन्ड क्यानोइङ संघका अध्यक्ष राजीव श्रेष्ठले जनाएका छन् ।

विश्व र्‍याफ्टिङ महासंघको आयोजना तथा भारतीय र्‍याफ्टिङ फाउन्डेसनको तत्वावधानमा यही मार्च ३ देखि भएको प्रतियोगितामा नेपाल, भारत, इरान, ताजिकिस्तान, कजाखस्तान लगायत देशले प्रतिस्पर्धा गरेका थिए ।

महिलातर्फ भने इरानले वर्चस्व जमाउँदै तीनै इभेन्टमा स्वर्ण जित्यो ।

सम्बन्धित समाचार

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०८० फाल्गुन २७, १०: ४७

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०८० फाल्गुन २७, १०: ४७

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० फाल्गुन २७, १०: ४७

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...