आकाशले लिए पीएनजीको दोस्रो र तेस्रो विकेट – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

आकाशले लिए पीएनजीको दोस्रो र तेस्रो विकेट

काठमाडौं। त्रिदेशीय टी–२० क्रिकेट सिरिजमा पपुवा न्यूगिनी पीएनजीविरुद्धको फाइनलमा नेपालले दोस्रो र तेस्रो विकेट लिएको छ।

मोङककमा जारी खेलमा नेपालका लागि आकाश चन्दले दोस्रो र तेस्रो विकेट लिएका हुन्।

उनले कप्तान असद भालालाई २ रनमा आउट गरेर दोस्रो विकेट लिए । भालाको प्रहारलाई विनोद भण्डारीले क्याच गरेका थिए।

लेगा सियाकालाई २ रनमा आउट गरेर तेस्रो विकेट लिए। जारी खेलमा आकाशको यो दोस्रो विकेट हो।

यसअघि करणले नेपालका लागि पहिलो विकेट लिए। टस जितेर नेपालले पहिले बलिङ रोजेसँगै पीएनजी ब्याटिङमा उत्रिएको हो।

सम्बन्धित समाचार

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०८० फाल्गुन ३०, १२: १५

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०८० फाल्गुन ३०, १२: १५

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० फाल्गुन ३०, १२: १५

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...