
काठमाडौं । लघुवित्त पीडित र सरकारबीच ६ बुँदे सहमति भएको छ ।
शुक्रबार अर्थमन्त्रालयमा भएको सहमतिअनुसार राष्ट्र बैंकको निर्देशन पालना नगर्ने वित्तीय संस्थालाई कारबाही गर्ने, माग सम्बोधनसम्बन्धमा ६० दिनभित्र प्रतिवेदन पेस गर्ने गरी तीन सदस्य कार्यदल गठन गर्ने लगायत सहमति भएको हो ।
सहमति पत्रमा आन्दोलनरत तर्फबाट वार्ता टोली संयोजक पुनाराम ज्ञवाली र सरकारको तर्फबाट वार्ता टोली संयोजक नारायणप्रसाद रिसालले हस्ताक्षर गरेका छन् ।
सहमतिपछि लघुवित्त पीडितले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन् ।


काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...