पलेसा पेरिस पारा ओलम्पिकमा छनोट – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

पलेसा पेरिस पारा ओलम्पिकमा छनोट

काठमाडौं। पारा तेक्वान्दो खेलाडी पलेसा गोवर्धन पेरिस पारा ओलम्पिकका लागि छनोट भएकी छन् ।

चीनमा जारी पारा ओलम्पिकको एसियाली छनोटमा पलेशाले के ४४ को महिलातर्फ ५७ केजीमुनी तौल समूहमा स्वर्ण पदक जित्दै फ्रान्समा हुने ओलम्पिकमा छनोट भएकी हुन्।

यससँगै छनोट चरण पार गरेर पारा ओलम्पिकमा छनोट हुने पलेशा नेपालकी पहिलो नेपाली पारा खेलाडी बनेकी छन्। यसअघि तेक्वान्दोमा संगीना वैद्य र दीपक विष्टले मात्र पनि छनोट चरण पार गरेर ओलम्पिक खेलेका थिए ।

आइतबार भएको छनोटको फाइनलमा पलेशाले इरानकी लेल्ला मिर्जाईलाई हराएकी हुन्। सेमिफाइनलमा भने पलेशाले उज्वेकिस्तानकी करिमा मेलिकुजिएभालाई १८–२ ले पराजित गरेकी थिइन्। पलेशाको प्रशिक्षकमा कविराज नेगी लामा रहेका छन् ।

 

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० चैत्र ४, १५: १८

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० चैत्र ४, १५: १८

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०८० चैत्र ४, १५: १८

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...