
काठमाडौं । अन्तराष्ट्रिय सौर्य गठबन्धन (आईएसए)को स्थापनासँगै सम्बन्धित सम्झौता प्रतिनिधि सभामा पेश भएको छ ।
सोमबार प्रतिनिधि सभाको बैठकमा उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्ति बस्नेतले सम्झौता पेश गरेका हुन् ।
संसदमा सम्झौता पेश गर्दै उर्जामन्त्री बस्नेतले सौर्य उर्जा प्रविधिहरुको प्रयोग गरी सदस्य राष्ट्रहरुमा उर्जा पहुँच बढाउन, उर्जा सुरक्ष सुनिश्चित गर्न, उर्जाको विकासलाई निर्देशित गर्न र जलवायु परिवर्तनको असर कम गर्न भारत र फ्रान्सको संयुक्त पर्यासको रुपमा आईएसए स्थापित भएको बताए ।
उनका अनुसार यो सम्झौताबट फाइदा हुने देखी नेपालले समेत हस्ताक्षर गरिसकेको बताए । अनुमोदनका लागि संसदमा पेश गरिएको पनि मन्त्री बस्नेतले बताए ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...