
काठमाडौं । गण्डकी प्रदेशका नवनियुक्त मन्त्री दीपक मनाङे (राजीव गुरुङ)ले शपथ लिएका छन् ।
प्रदेश प्रमुख डिल्लीराम भट्टले मन्त्री मनाङेलाई सोमबार शपथ गराएका हुन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङेलाई भौतिक पूर्वाधार मन्त्री नियुक्त गरेका थिए ।
मनाङेले आइतबार मात्रै नेकपा (एकीकृत समाजवादी) त्यागेका थिए । यसअघि पनि स्वतन्त्र सांसद रहेका मनाङे २०७९ साल मंसिर १९ गते एकीकृत समाजवादी प्रवेश गरेका थिए । तर, फेरि उनी स्वतन्त्र सांसद भएका हुन् ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...