साथीको हत्या गरेर फरार भएका अभियुक्त २१ वर्षपछि पक्राउ – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

साथीको हत्या गरेर फरार भएका अभियुक्त २१ वर्षपछि पक्राउ

काठमाडौं । साथीको हत्या गरेर २१ वर्षसम्म फरार भएका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोलुखुम्बुको नेचा सल्यान घर भएका ४१ वर्षीय तेजबहादुर राई छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले राईलाई २१ वर्षपछि पक्राउ गरेर सार्वजनिक गरेको छ ।

प्रहरी स्रोतका अनुसार उनी भारतबाट पक्राउ परेका हुन् । राईले २१ वर्षपछि २०५९ असोज १४ गते काठमाडौं महानगरपालिका–२९ मरुढोका इनाटोलस्थित राँगा काट्ने बधशालामा सञ्जय शाहीको हत्या गरेका थिए ।

 

 

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० चैत्र ६, १५: ०१

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० चैत्र ६, १५: ०१

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०८० चैत्र ६, १५: ०१

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...