आठ महिनामा व्यापार घाटा ९ खर्ब बढी – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

आठ महिनामा व्यापार घाटा ९ खर्ब बढी

काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनामा नेपालले ९ खर्ब बढीको व्यापार घाटा बेहोरेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालले चालु आवको आठ महिनामा ९ खर्ब २९ अर्ब ६० करोड ५२ लाख रुपैयाँ बराबरको व्यापार घाटा बेहोरेको हो ।

समीक्षा अवधिमा नेपालले २ दशमलव ६६ प्रतिशतको वस्तु आयात गरेको छ भने ३ दशमलव ९९ प्रतिशतको निर्यात गरेको छ । सो तथ्यांक हेर्दा नेपालले निर्यातमा केही सकारात्मक प्रदर्शन गरेको छ ।

अघिल्लो महिना माघ अन्तिमसम्म नेपालको वैदेशिक व्यापार घाटा १ दशमलव ७७ प्रतिशत रहेको थियो भने फागुन अन्तिमसम्म २ दशमलव ५२ को विन्दुमा पुगेको छ ।

गत आवको सोही अवधिमा पनि नेपालले ९ खर्ब ५३ अर्ब ५८ करोड ९३ लाख रुपैयाँ व्यापार घाटा व्यहोरेको थियो ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० चैत्र ७, १४: २८

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
नेप्सेमा सामान्य वृद्धि, परिसूचक २६२८.६७ विन्दुमा
  • २०८० चैत्र ७, १४: २८

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.६२...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० चैत्र ७, १४: २८

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...