
काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् विस्तार गरेका छन् । शनिबार मुख्यमन्त्री यादवले नेकपा एमालेबाट तीन जनालाई मन्त्री नियुक्त गरेका हुन् ।
गृह, सञ्चार तथा कानूनमा राजकुमार लेखी, स्वास्थ्य तथा जनसंख्यामा शत्रुधन सिंह र प्रमोद जयसवालले शिक्षा तथा संस्कृति मन्त्रीको रुपमा शपथ लिएका छन् ।
उनीहरुलाई प्रदेश प्रमुख सुमित्रा भण्डारीले शपथ खुवाएकी हुन् । यसअघि मधेश सरकारमा एमाले संसदीय दलका नेता सरोजकुमार यादवले भौतिक पूर्वाधारमन्त्रीका रुपमा शपथ लिइसकेका छन् ।
शनिबार मन्त्रिपरिषद् विस्तारसँगै मधेश सरकारमा एमालेका ४ जना मन्त्री बनेका छन् ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...