
काठमाडौं । काठमाडौं। टी–२० क्रिकेटको पहिलो खेलमा आयरल्याण्ड वल्भ्सविरुद्ध नेपालले पहिलो विकेट लिएको छ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालका लागि करण केसीले पहिलो ओभरको दोस्रो बलमा नै विकेट लिएका हुन्।
उनले आयरल्याण्डका मार्क एडेयरलाई ४ रनमा आउट गरेका हुन्। टस जितेर आयरल्याण्डले पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...