गुल्शनले लिए आयरल्याण्ड ‘ए’को तेस्रो र चौथो विकेट – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

गुल्शनले लिए आयरल्याण्ड ‘ए’को तेस्रो र चौथो विकेट

 

काठमाडौं । टी–२० क्रिकेटको पहिलो खेलमा आयरल्याण्ड वल्भ्सविरुद्ध नेपालले तेस्रो र चौथो विकेट लिएको छ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालका लागि गुल्शन झाले तेस्रो र चौथो विकेट लिएका हुन्। जारी खेलमा यो उनको दोस्रो विकेट रहेको छ।

उनले तेस्रो विकेटमाआयरल्याण्डका मोर्गन टपिङलाई डकआउट गरेका हुन्। चौथो विकेटमा आयरल्याण्डका कप्तान नील रकलाई ५ रनमा आउट गरेका हुन्

यसअघि ललित राजवंशी र करण केसीले १–१ विकेट लिए। टस जितेर आयरल्याण्डले पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो। आयरल्याण्डले ८.१ ओभरमा ४ विकेट गुमाएर ५१ रन बनाएको छ ।

टस जितेर आयरल्याण्डले पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो। आयरल्याण्डले ६.२ ओभरमा ३ विकेट गुमाएर ३८ रन बनाएको छ ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० चैत्र १२, १३: ५०

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० चैत्र १२, १३: ५०

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०८० चैत्र १२, १३: ५०

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...