पन्तको प्रश्न–अदालत परिसरबाट अत्याधुनिक हतियार भेटिनु कत्तिको स्वभाविक हो ? – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

पन्तको प्रश्न–अदालत परिसरबाट अत्याधुनिक हतियार भेटिनु कत्तिको स्वभाविक हो ?

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले सर्वोच्च अदालत परिसरबाट अत्याधुनिक हतियार भेटिनु कत्तिको स्वभाविक हो भन्दै प्रश्न गरेका छन् ।

बुधबारको राज्य व्यवस्था तथा सुशासन समितिमा पन्तले अदालत परिसरमा व्यवसायी दुर्गा प्रसाईंको सुरक्षा गार्डबाट हतियार भेटिएको विषय उठाउँदै उपत्यकाको समग्र सुरक्षा संरचनाको बारेमा प्रश्न उठेको बताए ।

समग्र उपत्यकाको सुरक्षा संरचना र अवस्था कस्तो छ । अदालतमा दुर्गा प्रसाईंबाट अत्याधुनिक हतियार भेटियो, यो कतिको स्वभाविक हो ? गलत मान्छेले बोक्दा के हुन्छ, यो नीतिको समीक्षा हुनुपर्छ,उनले भने ।

उनले यस्ता हतियार कति दिइएको हो त्यसको तथ्यांक माग गरेका छन् । “दुर्गा प्रसाईंलाई दिएको जस्तो हतियार कतिलाई दिएको छ, रेकर्ड छ ? फिर्ता लिनुपर्छ कि पर्दैन ?,” उनले भने ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० चैत्र १४, १२: ३८

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० चैत्र १४, १२: ३८

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० चैत्र १४, १२: ३८

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...