सर्वोच्चको इजलासमै आरतीले खाइन् शंकास्पद वस्तु – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

सर्वोच्चको इजलासमै आरतीले खाइन् शंकास्पद वस्तु

काठमाडौं । आरती गिरीले सर्वोच्च अलादलको इजालसमै शंकास्पद वस्तु खाएकी छन् ।

न्यायाधीश भुवन गिरीकी श्रीमतीसमेत रहेकी आरतीले बहस चलिरहेकै अवस्थामा शंस्कापद वस्तु खाएको काठमाडौंका प्रहरी प्रमुख एसएसपी भुपेन्द्र खत्रीले जानकारी दिए ।

उनी बेहोस भएपछि उपचारका लागि वीर अस्पताल पठाइएको छ । अवस्था भने सामान्य रहेको एसएसपी खत्रीको भनाइ छ ।

यसअघि उनले सर्वोच्च परिसरभित्रै आत्मदाहको प्रयास गरेकी थिइन् ।

आफूसँग विवाह गरेर पनि श्रीमती स्वीकार नगरेको भन्दै आरती भुवन गिरीविरुद्ध सर्वोच्च पुगेकी हुन् ।

बुधबार न्यायाधीश हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको इजलासमा बहस चलिरहेका बेला उनले गुट्खाको प्याकेटमा ल्याएको शंकास्पद वस्तु खाएकी थिइन् ।

 

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० चैत्र २१, १७: २७

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० चैत्र २१, १७: २७

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०८० चैत्र २१, १७: २७

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...