काठमाडौं वायु प्रदूषित सहरको सातौँ नम्बरमा – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

काठमाडौं वायु प्रदूषित सहरको सातौँ नम्बरमा

 

काठमाडौं । एक महिनायता उच्च बनेको वायु प्रदूषण मंगलबार केही कम भएको छ । वातावरण विभागको सूचकांकअनुसार मंगलबार बिहान ११ः३० बजे काठमाडौंका विभिन्न स्थानको एयर क्वालिटी इन्डेक्स एक्यूआई ५५ देखि १३० सम्म छ ।

सोमबार बिहान सबैभन्दा बढी (२९२) एक्यूआई रहेको भरतपुरमा मंगलबार सो अंक १७७ मा झरेको छ । वायु गुणस्तरको अन्तर्राष्ट्रिय नियामक निकाय आईक्यू एयरका अनुसार सोमबार काठमाडौं विश्वका १२२ मध्ये प्रदूषित सहरको एक नम्बरमा सूचीकृत थियो ।

आज वायु प्रदूषण केही कम भएकोले काठमाडौं विश्वको सातौँ प्रदूषित सहरका रुपमा सूचीकृत रहेको छ ।

 

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ बैशाख ११, १२: २९

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ बैशाख ११, १२: २९

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०८१ बैशाख ११, १२: २९

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...