डा.शेखरको प्रश्न– डढेलोबाट अर्बौंको नोक्सानी हुँदा नियन्त्रण गर्न सरकार किन असंवेदनशिल? – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

डा.शेखरको प्रश्न– डढेलोबाट अर्बौंको नोक्सानी हुँदा नियन्त्रण गर्न सरकार किन असंवेदनशिल?

काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता डा.शेखर कोइरालाले देशब्यापी रुपमा डढेलो र आगलागीकाट घटनामा बृद्धि भइरहँदा त्यसलाई नियन्त्रण गर्न सरकार उदासिन बनेको बताएका छन्।

शुक्रबार सामाजिक संजाल फेसवुकमा स्टाटस पोष्ट गर्दै कांग्रेस नेता डा. कोइरालाले
डढेलोका कारण कैयन नेपालीहरुको ज्यान समेत गएको घटना थाहा हुँदा हुँदै सरकारले त्यसलाई रोकथाम गर्न कुनै चासो नदेखाएको भन्दै आपत्ति प्रकट गरेका छन्।

उनले डढेलोबाट अरवौैंको सम्पत्तिको नाश भएको, कतै निभ्यो, कतै सल्किरहेको छ अवस्थामा त्यसलाई रोकथाम र न्यूनिकरणमा गर्न सरकारको नीति वा व्यवहारमा चुकेको भन्दै सरकार किन यति असंवेदनसील? भएको भनी प्रश्न गरेका छन्।

डा. कोइरालाको भनाई जस्ताको तस्तै –

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ बैशाख १४, १८: ०७

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८१ बैशाख १४, १८: ०७

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ बैशाख १४, १८: ०७

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...