
काठमाडौं। न्याय परिषद्ले पुनरावेदन अदालतका तीन जना न्यायाधीशहरुको सरुवा गरेको छ।
न्यायपरिषद्को विहीबारको बैठकले एक जनाको सरुवा र दुई जनाको काज सरुवा गरेको हा। हाल उच्च अदालत वीरेन्द्रनगरको जुम्ला इजलासमा कार्यरत खडकबहादुर केसीलाई उच्च अदालत पोखराको न्यायाधीशमा सरुवा गरिएको छ।
काज सरुवा भएका न्यायाधीशमा उच्च अदालत विराटनगरको उच्च अदालत पोखराको बागलुङ इजलासमा सरुवा गरिएको छ भने उच्च अदालत पोखराको बागलुङ इजलासका न्यायाधीश मदन पोखरेललाई भने उच्च अदालत बीरेन्द्रनगरमा सरुवा गरिएको छ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...