
काठमाडौं। उपप्रधानमन्त्री तथा गृहमन्त्री रबी लामिछानेमाथि सहकारी ठगी प्रकरणका विषयमा संसदीय छानबिन समिति गठन गर्न सरकार तयार नहुँदा राष्ट्रियसभाको विहीबारको बैठक पनि अवरुद्ध भएको छ।
राष्ट्रियसभाको आजको बैठक शुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले उठेर विरोध जनाएका थिए। त्यसपछि राष्ट्रियसभा अध्यक्ष दाहालले संसदको अर्को बैठक भोली जेठ ४ गते शुक्रबार दिनको १ः१५ बजे बस्ने भएकोछ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...