
काठमाडौं। नेपाली कांग्रेसकी सांसद डा.आरजु राणा देउवाले आफ्नो टिकापुरमा खरिद गरेको जग्गाको विषयमा छानबिन गरेर देखाउन सरकारलाई चुनौती दिएकी छन्।
प्रतिनिधि सभाको बैठकपछि संचारकर्मीसँग प्रतिक्रिया दिदै डा.देउवाले टिकापुरको जग्गा गएर हेर्न भन्दै आफूमाथिका सबै फाइल खोलेर छानबिन गर्न चुनौती दिएकी हुन्।
उनले भनिन्– ‘जे–जे छ सबै फाइल खोलेर देखाउनु। मैले टिकापुरमा ५० हजारमा किनेको हो। सबैले हेर्न सक्नुहुन्छ। सबै कागजात हेर्न सक्नुहुन्छ।’
उनले कांग्रेसले जनताको कुरा उठाएको भन्दै सहकारी ठगी प्रकरण छानबिनबाट सरकार भागिरहेको बताइन्।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...