
काठमाडौं। नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ट्राफिकले मादक पदार्थ सेवन गरी सवारी चलाउनेहरुलाई कारबाहीको नाममा सडकमा उभ्याउने कार्य रोक्न माग गरेका छन्।
प्रतिनिधिसभा आइतबारको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद खतिवडाले गृहमन्त्रीले हुकुमी शासनको भरमा ट्राफिक कारबाहीमा परेकालाई सडकमा उतारेर स्वयंसेवा गराउने काम तुरुन्त रोक्नुपर्ने माग गरे।
‘मापसे गरेका मान्छेहरूलाई बिहान सडकमा ल्याएर उभ्याउने अरे। यो कुन कानुनमा र नियममा छ? गृहमन्त्रीले त्यो प्रहरीलाई पठाएको छ कि? मन्त्रालयबाट पत्राचार भएको छ?’ खतिवडाले भने, ‘यसरी मुलुक चलाउने शासन पद्दतिको अन्त्य गर्न लडेको मान्छेले फेरि हुकुमी शासन चलाउने पद्दतिको हामी विरुद्धमा छौं। कसैको श्रम शोषण गर्न पाइँदैन।’
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...