बालयौन दूराचारको अभियोगमा अपराध अनुसन्धानका इन्सपेक्टर पक्राउ – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper
रक्षक नै भक्षक भएपछि ...

बालयौन दूराचारको अभियोगमा अपराध अनुसन्धानका इन्सपेक्टर पक्राउ

sexual-violence

काठमाडौं। नेपाल प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) विदुर शिवाकोटी वालयौन दुराचारको अभियोगमा पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत प्रहरी निरिक्षक शिवाकोटीले घरमै सहयोगीको रुपमा रहेकी १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोग लागेको हो।

यौन दुर्व्यवहार (बलात्कार प्रयास) गरेको उजुरी परेपछि प्रहरी वृत्त स्वयम्भूले बुधबार साँझ शिवाकोटीलाई पक्राउ गरेको हो।

शिवाकोटीलाई प्रहरी वृत्त स्वयम्भूमा राखेर थप अनुसन्धान भइरहेको बताइएको छ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ जेष्ठ २४, १७: २१

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८१ जेष्ठ २४, १७: २१

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ जेष्ठ २४, १७: २१

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...