
जनकपुरधाम। जनता समाजवादी पार्टी (जसपा) नेपालको अध्यक्षमा उपेन्द्र यादव पुनः निर्विरोध निर्वाचित भएका छन्।
स्थापना कालदेखि नै पार्टीको नेतृत्व गर्दै आएका यादव पुनः अध्यक्षमा चयन भएका हुन्।
जसपा नेपालको नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता भएको थियो। त्यसमा अध्यक्षमा उपेन्द्र यादवको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन्।
अध्यक्षबाहेकका पदमा नेताहरूको उम्मेदवार परे पनि नामावली भने सार्वजनिक भइसकेको छैन।
यादव २०६४ सालदेखि पार्टी अध्यक्ष छन्। स्थापना कालमा जसपा नेपालको नाम मधेशी जनअधिकार फोरम थियो।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...