पहिरोले चितवन, जाजरकोट, कालिकोट, लमजुङ, अछाम र म्याग्दीमा सडक अवरुद्ध – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

पहिरोले चितवन, जाजरकोट, कालिकोट, लमजुङ, अछाम र म्याग्दीमा सडक अवरुद्ध

काठमाडौं। अविरल वर्षाको कारण पहिरो जाँदा चितवन, जाजरकोट, कालिकोट, लमजुङ, अछाम र म्याग्दी गरी छ ठाउँमा सडक अवरोध भएको छ।

चितवनको नारायणगढबाट –मुग्लिन सडक खण्ड, जाजरकोटको भेरी नगरपालिका–१ रिम्नास्थित डोल्पा–जाजरकोट सडक खण्ड, कालिकोट खाँडाचक्र नगरपालिका–७ पिलीस्थित कर्णाली राजमार्गमा पहिरो जाँदा सडक अबरुद्ध भएका हो।

यस्तै, लमजुङको बेसीशहर नगरपालिका–६ खरखरेस्थित बेसीशहर–मनाङ सडक खण्ड पहिरोले अवरुद्ध भएको छ।

अछाम जिल्लाको साँफेबगर नगरपालिका–१३ बुढाबगरस्थित साँफे–मार्तडी सडक खण्डमा र म्याग्दी रघुगंगा गाउँपालिका–१ तिप्ल्याङस्थित बेनी–जोमसोम सडक खण्ड पहिरोका कारण पूर्णरूपमा अवरुद्ध भएको छन्।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ असार १२, १८: २६

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८१ असार १२, १८: २६

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ असार १२, १८: २६

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...