
काठमाडौं। नेपाली कांग्रेस संसदीय दलको बैठकले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा समर्थन गर्ने निर्णय गरेको छ।
शनिबार बसेको कांग्रेस संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो। बैठकले काँग्रेस–एमालेबीच यही असार १७ गते भएको सहमती समेत अनुमोदन गरेको छ।
बैठकले असार २८ गतेमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मागेको विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय समेत गरेको छ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...