महाकालीमा बाढी बढ्योः शारदा ब्यारेजका नेपालतर्फका सबै ढोका खोलियो – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

महाकालीमा बाढी बढ्योः शारदा ब्यारेजका नेपालतर्फका सबै ढोका खोलियो

कञ्चनपुर। महाकाली नदीमा पानीको बहाव बढेपछि भारतले शारदा ब्यारेजमा रहेका नेपालतर्फका सबै ढोका खोलेको छ।

पानी २ लाख क्युसेक प्रतिसेकेण्ड पुगेकाले महाकालीमा नेपाल तर्फका सबै ढोका खोलिएको हो।

प्रहरीका अनुसार महाकालीमा पानीको बहाव निरन्तर बढीरहेको छ। नेपाल तर्फका सबै ढोका खोलेपछि तटीय क्षेत्रका बस्तीहरू प्रभावित भएको प्रहरीलीले जनाएको छ।

शारदा ब्यारेजमा तीन दिनदेखि चार पाङ्ग्रे सवारीसाधनको आवागमनमा रोक लगाइएको छ। शारदा ब्यारेजमा महाकाली नदीमा पानीको सतह एक लाख क्युसेक नाघेपछि सवारी साधनमा रोक लगाइदै आएको छ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ असार २४, १५: २९

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८१ असार २४, १५: २९

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ असार २४, १५: २९

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...