
काठमाडौं। अधिवक्ता रमेश बडाल नेपाल राज्यको महान्यायाधिवक्तामा नियुक्त भएका छन्।
उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार महान्यायाधिवक्तामा नियुक्तिको लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन्।
यस अगाडि पनि प्रधानमन्त्री ओलीको कार्यकालमा बडाल महान्यायाधिवक्ता बनेका थिए। महान्यायाधिवक्ता प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक पद हो।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...