
काठमाडौं। अमेरिकी राष्ट्रपति जो बाइडेन राष्ट्रपतीय चुनावको दौडबाट पछि हटेका छन्। उनले डेमोक्रेटिक पार्टीबाट उपराष्ट्रपति कमला ह्यारिसलाई राष्ट्रपति पदको उमेदवारको रूपमा समर्थन गरेका छन्।
बाइडेन डेमोक्र्याटहरूको बढ्दो दबाबपछि राष्ट्रपतिको दौडबाट पछि हटेका हुन्। उनले राष्ट्रपतिको यो कार्यकाल भने पूरै समय काम गर्ने जनाएका छन्।
पूर्वराष्ट्रपति बिल क्लिन्टन र हिलारी क्लिन्टनले समर्थन जनाउँदै भावी उमेदवारको रूपमा कमला ह्यारिसको नाम पनि अनुमोदन गरेका छन्। पूर्वराष्ट्रपति बाराक ओबामाले भने डेमोक्र्याटहरूले उत्कृष्ट उम्मेदवार नाम दिने भन्दै ह्यारिस वा कुनै उम्मेदवारलाई समर्थन नगर्ने बताएका छन्।
काठमाडौं : देशभर मनसुनी वायुको प्रभाव कायम रहेको तथा मनसुनको न्यूनचापीय रेखा पश्चिम नेपालमा सरदर स्थानभन्दा दक्षिणतिर र पूर्वी नेपालमा...
काठमाडौं : सुनसरी घटनाको विरोधमा सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका औरही गाउँपालिका– २, तुलसियाहीका १५...
काठमाडौं । जापानको दक्षिणपश्चिम क्षेत्रमा आएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या ३४ पुगेको छ। कुमामोटो प्रान्तीय सरकारले शुक्रबार सार्वजनिक गरेको...