
काठमाडौं। अमेरिकाको टेक्सास राज्यमा एक नेपाली युवाको गोली हानी हत्या गरिएको छ।
टेक्ससस्थित वेको सिटी नजिक हाइवे –३५ मा अवस्थित ग्यास स्टेशनमा काम गर्ने ३० वर्षीय दीपक वलीको लुटेराहरुको समूहले गोली हानी हत्या गरेका हुन्।
नेपालको रुकुम बाफीकोटका स्थानीय समेत रहेका वलीको स्थानीय समयअनुसार बिहान ५ बजे तीन जनाको समूहमा आएका लुटेराहरुले गोली हानी हत्या गरेको जनाइएको छ। अहिले घटनाको अनुसन्धान भइरहेको छ ।
५ वर्षीया छोरी र श्रीमतीसहित अमेरिकामा बस्दै आएका दिपकको परिवार केही वर्ष अघि अमेरिका गएको थियो।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...