
काठमाडौं। कोशी प्रदेश सभा सदस्य तथा पूर्वप्रदेशमन्त्री बुद्धिकुमार राजभण्डारी सहित ११ जना एमालेका नेता–कार्यकर्ता धरौटीमा रिहा भएका छन्।
शनिबार गौरिघाटबाट प्रहरीले उनीहरुलाई राजु महतको घरमा जुवा खालबाट पक्राउ गरेको थियो। जिल्ला प्रशासन कार्यालय काठमाडौले तोकेको जनही १० हजार धरौटी तिरेर उनीहरु छुटेका हुन्।
सांसद राजभण्डारीसहित सोलुखुम्बु सोताङ गाउँपालिकाका पूर्वअध्यक्ष वीरबहादुर राई, कलाकार पुरुषोत्तम शर्मा उर्फ ‘सक्कि गो नि’, उत्तमकुमार राई, अनिश तामाङ, ठुला तामाङ, दीपक खड्का, भीमबहादुर साम्बाहाम्फे, रवि श्रेष्ठ, राजु महत र माधव थापा पक्राउ परेका थिए।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...