सुदूरपश्चिम प्रदेश महामन्त्रीबाट रास्वपाले हटायो बाहुनलाई – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

सुदूरपश्चिम प्रदेश महामन्त्रीबाट रास्वपाले हटायो बाहुनलाई

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुदूरपश्चिम प्रदेशका महामन्त्री पारस बाहुनलाई पदबाट हटाएको छ।

रास्वपाले संगठन र नेतृत्वलाई असहज तथा असफल बनाउने क्रियाकलाप गरेको भन्दै उनलाई पदबाट मुक्त गरिएको जनाएको छ।

स्पष्टीकरण सोधिएकोमा चित्तबुझ्दो जवाफ नआएको भन्दै प्रदेश महामन्त्री पदको जिम्मेवारिबाट बाहुनलाई मुक्त गरिएको जनाइएको छ।

प्रदेश सभापति प्रकाश विष्टले भदौ १३ गतेदेखि नै लागू हुने गरी उनलाई पदबाट बर्खास्त गरिएको जनाएका छन्।

 

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८१ भाद्र १४, १४: २५

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८१ भाद्र १४, १४: २५

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८१ भाद्र १४, १४: २५

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...